झापाको दमकमा अन्य समयभन्दा आज शनिबार हुने बृहत आमसभालाइ सम्बोधन गर्नका लागि थुप्रै तयारीहरु भएको पाईएको छ ।

दूइजना पूर्व प्रधानमन्त्री एवं बामगठबन्धनका शिर्षस्थ नेता केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड आउन अब केहि समयमात्र बाँकी रहेको छ । दुबै जना झापा आइसकेकाछन् ।

स्टेज ब्यवस्थित बनाईएको छ । धुलो नउडोस भनेर पानी छर्किएको छ भने खानेपानीको ब्यवस्थापन समेत सबैलाइ पुग्ने गरी बोतलमा पानी ठाँउ ठाँउमा राखिएको देख्न सकिन्छ ।

स्टेजलाइ सुरक्षामैत्री बनाइएको युवा संघका नेता गोबिन्द थापाले बताए । अनाअवश्यक रुपमा स्टेजमा भिड हुने क्रम  रोक्नका लागि स्टेजको ब्यवस्थापनमा बिशेष ध्यान दिइएको उनको भनाइ छ ।

तस्विर महेन्द्र खडका

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah