रसुवा प्रहरीले आज बिहान १७ किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ । बिहान १० बजे चीनबाट नेपालतर्फ सुन तस्करी गर्न लागेको अवस्थामा एक जनालाई केरुंग नाकाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी प्रमुख तथा डीएसपी शरद थापाले जानकारी दिए ।

पक्राउ पर्नेमा ३१ वर्षीय कासाङ दाबा तामाङ रहेका छन् । बा ११ च ७९१८ नम्बरको बोलेरो गाडीमा फल्स बटन बनाई तस्करी गर्न लागिएको अवस्थामा सुन बरामद भएको डीएसपी थापाले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah