प्रकाश दाहालको जन्म २०३८ असार १७ गते चितवनमा भएको हो । प्रकाश पुष्पकमल दाहाल प्रचण्ड र सीता दाहालका एकमात्र छोरा थिए । प्रकाश बुवाआमासँगै माओवादी सशस्त्र संघर्षका बेला भूमिगत भएका थिए ।

जनयुद्धको बेलामा बुवा प्रचण्डलाई दिएको साथ प्रकाशले अहिले पनि कायमै राखेका थिए । प्रचण्डका स्वकीय सचिवको रुपमा उनले काम गरिरहेका थिए ।

सामाजिक सञ्जालमार्फत सूचना प्रवाहमा पनि प्रकाशलाई अब्बल मानिन्थ्यो । दाहालले समाजसेवीलाई दिइने प्रवल जनसेवाश्री पदक पाएका थिए । तर, उनको उक्त पदक लिन अस्वीकार गरिदिए ।

प्रकाशलाई एक कुशल व्यवस्थापकको रुपमा लिइन्छ । उनलाई आफ्नो भन्दा पनि बुवा प्रचण्ड, पार्टी र राष्ट्रिय हित एवं स्वार्थका बारेमा बढी सोच्ने व्यक्तिका रुपमा उनी निकट रहेकाहरुले बताउने गरेका छन् । प्रचण्डका दुई छोरी र एक छोरामध्ये जेठी छोरी ज्ञानुको क्यान्सरका कारण यसअघि नै निधन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah