माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहालको निधनपछि अहिले परिवार, आफन्त तथा शुभचिन्तकहरु अस्पताल परिसरमा छन् ।

प्रचण्ड भर्खरै झापाबाट काठमाडौँ आईपुग्नु भएको छ । भने प्रकाश पत्नीद्वय बिना मगर र सृजना त्रिपाठी पनि काठमाडौँ आईपुगेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रकाश दाहालको निधन भएपछि उहाँकी जेठी पत्नी सृजना त्रिपाठी नर्भिक अस्पतालमा बेहोस् अवस्थामा हुनुहुन्छ।

चुनाव प्रचार प्रसारका क्रममा कञ्चनपुरमा रहेकी उनी पतिको निधन भएको खबर पाएपछि आइतबार विहान त्यहाँबाट काठमाडौं फर्किएकी थिइन्। उनी बिहान ११ बजे अस्पताल आइपुगेकी हुन्। अस्पतालमा आउँदा उनी भाववि