दमक/नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले माओबादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालको परिवारमा परेको शोकप्रति समवेदना प्रकट गरेकाछन् । आज बिहान प्रचण्डपूत्र प्रकाश दाहालको हृदयघातका कारण निधन भएको थियो ।

बिहानै ओली बिर्तामोड गएर प्रचण्डलाइ भेटि समबेदना प्रकट गरेका थिए । अध्यक्ष प्रचण्ड लगायत शोकाकुल परिवारमा ओलीले समवेदना प्रकट गरेको ओलीको सचिवालयले जनाएको छ । प्रचण्ड त्यसपछि हेलिकप्टर मार्फत काठमण्डौ फर्केपछि ओली फेरी दमक फर्कनु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah