काठमाडौं । माओवादीभित्र प्रचण्ड र बाबुरामवीचको अन्तरविरोध अहिलेमात्रै नभएर भूमिगत कालमा पनि बढ्ने गथ्र्यो । दुई नेतावीच अन्तरविरोध हुँदा प्रचण्ड र बाबुरामलाई मिलाउने भूमिकामा प्रचण्ड पुत्र प्रकाश दाहाल सधैं प्रयत्नरत  हुन्थे । जनयुद्ध कालमा होस् या शान्ति प्रक्रियापछि जहिले पनि प्रकाश प्रचण्ड र बाबुरामलाई मिलाउनमै जोड दिने गर्दथे ।

पछिल्लो समय बाबुराम र प्रचण्डवीचको अन्तरविरोध चुलिँदै गएपनि प्रकाश भने बाबुरामलाई माओवादी केन्द्रमै फर्काउन चाहन्थे । बेला बेलामा सामाजिक संजालमार्फत पनि प्रकाशले बाबुरामलाई माओवादी आन्दोलन छोडेर टाढा नहुन आग्रह गर्ने गर्दथे ।

बाबुराम र प्रचण्ड एकै ठाउँमा रहनुपर्छ भन्ने उनको भित्री चाहना थियो । तर उनको यो चाहना पुरा नहुँदै उनले यस संसारबाट बिदा लिएका छन् । के अवका दिनहरुमा प्रचण्ड र बाबुरामलाई मिलाउने उनको अपुरो चाहना पुरा होला त ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah