चित्तवन, ५ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ छोरा प्रकाश दाहालको मृत्युपछि पहिलो पटक औपचारिक चुनावी सभामा सहभागी हुन चित्तवन आइपुगेका छन् ।

दिवंगत पुत्र प्रकाश दाहालप्रति श्रद्धाञ्जली दिएर चितवनको आजको चुनावी सभामा सहभागी हुन यहाँ आइपुगेका हुन् ।

प्रचण्डसँगै एमाले नेता माघवकुमार नेपाल पनि चित्तवन पुगेका छन् । आजको कार्यक्रममा संयुक्त सभालाई एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता माधवकुमार नेपाल, माओवादी केन्द्रका नेतालगायतले सम्बोधन गर्नेछन् ।

नेता प्रचण्ड छोराको काजकिरिया पूरा गर्न भोलि साँझ काठमाडौं फर्किनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah