दमक/माओबादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड परिवार सहित भरतपुर पुगेपछि उहाँका स्वागतमा पुगेकाहरुको मन थामिएन ।

पूत्र बियोगमा रहेका प्रचण्डले मन दह्रो बनाएर आँशु थाम्ने कोसिस गरेपनि आँशु झर्न रोकिएनन् । प्रचण्ड पत्नी सिता त निक्कै बेर भक्कानिन् । जब कार्यक्रम स्थलमा आएर प्रचण्डले प्रकाशको फोटोमा माल्यर्पण गरेकार्यक्रममा सहभागि सबै भावबिह्ल बने । भरतपुरबासीको आँखा रसाए ।

भरतपुरको छोराको रुपमा रहेका माओबादी नेता समेत रहेका मृतक प्रकाशको तस्विरले सबैको मन रुवाएको थियो । माओबादी केन्द्र अध्यक्षले कार्यक्रममा सम्बोधन गर्न समेत नसक्नु भएको जनाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah