तीन दिन अघि मात्र एक्ला सुपुत्र प्रकाश दाहाल गुमाउनु भएका अध्यक्ष प्रचण्डले मंगलबार साँझ चितवन मेडिकल कलेजमा पुगी राैतहटकाे बम काण्डमा घाइते भएका सरिता राई र जैविक राईकाे स्वास्थ्य अवस्थाबारे जानकारी लिएकाछन् ।

मंसीर ४ गते अज्ञात समूहकाे अाक्रमणबाट घाइते अामा सरिता र छाेरा जैविककाे चितवन मेडिकल कलेजकाे सघन उपचार कक्षकाे बेड नं. १४ र १५ मा उपचार भइरहेकाे छ।

https://youtu.be/0abM3mn5VUw

प्रचण्ड अस्पताल पुगेपछि सर्वसाधारणले प्रचण्डप्रति सहानुभूति व्यक्त गरेका छन्। उनीहरुले छाेरा गुमाएकाे पीडामा पनि जनताकाे साथ दिने प्रचण्डजस्ता नेता बिरलै जन्मने भन्दै प्रचण्डलाई उच्च सम्मान पनि गरे।

https://youtu.be/0abM3mn5VUw

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah