अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका प्रमुख प्रहरी निरीक्षक हरिहर सुनवारलार्इ ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ ।

निरीक्षक सुनुवारले एक होटलका संचालकसँग ५० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको हो । आयोग स्रोतका अनुसार होटल सञ्चालकसँग महिनावारी वापतको ५० हजार रुपैयाँ लिइरहेको अवस्थामा पक्राउ गरेको हो ।

आयोगले प्रहरी निरीक्षक सुनवारलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah