इलामको चुलाचुली १ कमलमा आउदो १० गते आइतवार राष्ट्रपति बिद्यादेबी भण्डारी आउने भएकीछन् । यहाँ रहेको बहुभाषिक फल्गुनन्द–लाफयङ पाठशालाको दोश्रो बार्षिकोत्सव कार्यक्रममा सहभागि हुन भण्डारी आउने निश्चित भएको जनाईएको छ ।

बहुभाषि बिद्यालयको संस्थापक अध्यक्ष डम्बरकुमार तुम्बापोका अनुसार कार्यक्रमको अन्तिम तयारी पुरा भएको छ । राष्ट्रपति आउने निश्चित बनेको र सबै तयारी पुरा भएको उनले बुधबार दमकमा पत्रकार सम्मेलन गरेर जानकारी गराएकाछन् । पूर्व सभामुख सुवास नेम्बाङ बिशिष्ठ अतिथि रहने जनाईएको छ ।

यो नेपालको पहिलो बशुभाषिक पाठशाला भएको र अहिले लिम्बु भाषाको पठनपाठन शुरु भएको जनाईएको छ । दूइ कोठे भवन निर्माणको काम समेत भएको तुम्बाफोले जनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah