दमक/झापाको दमकमा रहेको भूमि तथा सुकुम्बासी समस्या सामधानका लागि बनेको भूमी ब्यवस्थापन आयोगका अध्यक्ष अम्बिका खनाललाइ नगरपालिकाका प्रमुख रोमनाथ ओलीले सपथ ख्वाएकाछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

खनालले सपथ खाने क्रममा आफू कुनै पनि प्रलोभनमा नपर्ने र पाएको जिम्मेवारीलाइ कानूनको परिधिमा रहेर पालना गर्ने जनाएकाछन् । नगर प्रमुख ओलीले यसरी ख्वाएका थिए सपथ हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=Q7QOFBdpwy4