मा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा भएका ५६ मध्ये २८ जना मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्‍यो ।

हामीले प्रधानमन्त्री शेर बहादुर देउवा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा २०४८ मा मन्त्री हुँदा उनले सार्वजनिक गरेको सम्पत्ति विवरण र अहिलेको विवरणसँग तुलना गरेका छौँ । साउथ एसिया चेक मा खबर रहेको छ। 

२०४८ को सम्पत्ति विवरण अनुसार प्रधानमन्त्री देउवाका पिता र भाइहरूका नाममा डडेलधुरा र कञ्चनपुरमा २९ विगाहा जग्गा भएको देखाइएको थियो भने २०७४ (अहिले) को सम्पत्ति विवरण अनुसार प्रधानमन्त्री देउवाका पिताको नाममा डडेलधुरामा ५७ (४.३ विगाहा) रोपनी र कञ्चनपुरमा दाजुभाइका नाममा १० विगाहा जग्गा साथै नगद रु. १६,५०,७३९.७५ रहेको छ । गरगहनामा अर्सफी १० थान, सुन १३ तोला रहेको छ। (स्रोत: गोरखापत्र, २०४८ भदौ २२ गते)

२६ वर्षको अन्तरालमा प्रधानमन्त्री शेर बहादुर देउवाको जग्गा २९ विगाहा बाट १४.३ विगाहामा झरेको छ भने गरगहना नगद तर्फ उनको सम्पत्ति बढेको देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah