सुनसरीकाे इटहरी ५ स्थित जनतावस्तीको पिपल चौकमा बम बिस्फोट भएको छ । एमालेले आयोजना गरेका सभा नजिकै बम बिस्फोट भएको हो ।

विष्फोटबाट वरपरका घरमा सामान्य क्षती पुगेको छ । सभामा सुनसरी क्षेत्र नं. २ बाट प्रदेश सभा सदस्यका उम्मेदवार सर्वध्वज साँवाले बोलिसकेर पुर्व सांसद रेवती रमण भण्डारीले बोल्ने क्रममा बम पड्केको बताइएको छ ।

इटहरीका डीएसपी सञ्जय राउतले भने घटना बारे आफुले बुझिरहेको बताएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah