नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेपालमा समृद्धि र विकास नेपाली कांग्रेसबाहेक अरुले गर्न नसक्ने बताएका छन् । बिहिबार नवलपरासीको प्रगतीनगर क्षेत्रमा चुनावी प्रचार प्रसार कार्यक्रममा उनले भने — “मुलुकको बृहत्तर हितका लागि कांग्रेसको विकल्प छैन् ।”

बर्दघाट सुस्तापूर्व नवलपरासी निर्वाचन क्षेत्र न. १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका महामन्त्री कोइरालाले अघिल्लो पटक नेपाली कांग्रेसको अगुवाईमा संविधान जारी भएको र अब कांग्रेसको नेतृत्वमा संविधानको प्रभावकारी कार्यान्वयन हुने धारणा व्यक्त गरे।

नेपाली कांग्रेसले समृद्धि र स्थिरता दिन्छ, उनले भने — “काग्रेसकैं नेतृत्वमा संविधान जारी भएको र काग्रेसकैं नेतृत्वमा विकास र समृद्धिको अभियान शुरु हुन्छ ।”

महामन्त्री कोइरालाले देश विकास र लोकतन्त्र जोगाउनका लागि नेपाली कांग्रेसलाई भोट दिएर जिताउन सबैमा आग्रह गर्दै यस क्षेत्रको चौतर्फी विकाससहित यहाँको संभावनालाई पहिचान गरी विकास निमार्णलाई अगाडी वढाउनेदेखि प्रादेशिक विश्वविद्यालय स्थापना गर्नेसम्मका काम आफूले गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah