दमक/झापाको दमकमा नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको घरको गेटमा राखिएको एउटा बम बिस्फोट र अर्को नेपाली सेनाले डिस्पोज गरेपछि दमकमा उच्च सुरक्षा शर्तकता अपनाईएको जनाईएको छ ।

प्रहरीले दमकमा कडा सुरक्षा ब्यवस्था मिलाएको प्रहरी श्रोतको भनाइ रहेको छ । पक्राउ पर्नेमा बिप्लव माओबादीका झापा जिल्ला सदस्य तथा शनिअर्जुन नगरपालिकाका इन्जार्ज प्रविण पोखरेल रहेकाछन् ।

प्रहरी श्रोतका अनुसार दमकबाट एकजना बिप्लव माओबादीका एक जिल्ला नेता पक्राउ परेको पुष्टि गरेकोछ । बम राख्ने कार्यमा संलग्न रहेको भन्ने पुष्टि नभएको श्रोतले जनायो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah