उर्लाबारी/फार्मेसीमा औषधी किन्न आएकी एक बालिकालाई जबरजस्ती करणी गर्न खोजेको अभियोगमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

उर्लाबारी-४किशान चोकमा फार्मेसी सञ्चालन गर्दै आएका उर्लाबारी–३का दिनेश मल्लिकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिए ।

गत बीहिबार दिउसो मिक्लाजुङ गाँउपालिका घर भएकी १६ वर्षिय एक बालिका मल्लिकको पसलमा टाउको दुखेपछि औषधी किन्न आएकी थिइन् । युवतीलाई फार्मेसी सञ्चालक मल्लिकले लट्याउने औषधी दिएर उनलाई जबरजस्ती गर्न खोजेको पीडितकी एक आफन्तले बताए ।

मल्लिकलाई शुक्रबार म्याद थप गरी जबरजस्ती करणी उद्योग अन्तर्गत मुद्दा दायर गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah