भक्तपुर, मंसिर ९– भक्तपुरको चाँगुनारायण नगरपालिका ७ मा बम बिस्फोट भएको छ । मोटरसाइकलमा आएका २ जनाले स्वास्थ्यचौकी नजिकै बम फालेर गए लगतै बिस्फोट भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

बिस्फोटबाट मानवीय क्षति नभएको र घटनामा संलग्नको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

भक्तपुरको निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश नम्बर कमा प्रतिस्पर्धामा रहेका नेकपा एमालेका उम्मेदवार हरिशरण लामिछाने र नेपाली कांग्रेसका उम्मेदवार जीवन खत्रीको गाउँ हो । उज्यालो अन्लाईन बाट सभार

भक्तपुर, मंसिर ९– भक्तपुरको चाँगुनारायण नगरपालिका ७ मा बम बिस्फोट भएको छ । मोटरसाइकलमा आएका २ जनाले स्वास्थ्यचौकी नजिकै बम फालेर गए लगतै बिस्फोट भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

बिस्फोटबाट मानवीय क्षति नभएको र घटनामा संलग्नको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

भक्तपुरको निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश नम्बर कमा प्रतिस्पर्धामा रहेका नेकपा एमालेका उम्मेदवार हरिशरण लामिछाने र नेपाली कांग्रेसका उम्मेदवार जीवन खत्रीको गाउँ हो ।