पूर्वको पहाडी जिल्ला आठराई त्रिवेणी गाउँपालिका ताप्लेजुङको हाङपाङमा बम भेटिएपछि मतदान स्थगित भएको छ ।

प्रदेशसभा र प्रतिनिधिसभाको मतदान भइरहेका बेला प्रेसर कुकर बम फेला परेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अहिले मतदान स्थगित भएको छ भने वातावरणलाई सामान्य बनाउने प्रयास भइरहेको छ भने मतदानस्थलमा अहिले सेनाको टोलीले बमलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

अहिले उक्त क्षेत्रमा मतदानको वातावरण बनाउने प्रयास भइरहेको छ ।