दमक/काँग्रेस नेता एवं पूर्व उपप्रधान तथा गृहमन्त्री कृष्णप्रसाद सिटौलाको घरमा लक्षित गरेर गय राती बम बिस्फोट भएको जनाईएको छ । मध्यराती ठूलो आवाज आएपछि प्रहरीले हेर्दा बम बिस्फोट पाइएको जनाइएको छ ।

सिटौला घरमा नै रहेका थिए । अगाडि सुरक्षाकर्मीहरु रहेको अवस्थामा घर पछाडि सुतली बम बिस्फोट गराएको पाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटनामा संलग्न भएको आँशकामा एक ब्याक्ति पक्राउ परेको पनि प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah