हुम्लामा तारा एयरको ट्वीनअटर विमान दुर्घटनामा परेको छ ।  हुम्लाबाट सुर्खेत उड्न लागेको उक्त विमान टेकअफ गर्ने क्रममा जहाजमा समस्या आएपछि दुर्घटनामा परेको एआईजी रणबहादुर चन्दले जानकारी दिए ।

उनकाअनुसार उड्नै लागेको विमान दुर्घटनामा परेको थियो । विमानमा सबै चुनावको सुरक्षामा गएका प्रहरी रहेको उनले बताए । उनकाअनुसार त्यसमा १३ जना प्रहरी र ३ जना चालक दलका सदस्य थिए ।

उनले उद्धारका लागि नेपाली सेनाको जहाज र मेडिकल टोली त्यहाँ पुगेको थियो ।
दुर्घटना बिहान ९ बजेर ५० मिनेटमा भएको थियो ।  कलसाइन ९ एनएबिएम रहेको विमान दुर्घटना हुँदा ७ जना घाइते भएको हुम्लाका डीएसपी कमल नेपालले जानकारी दिए ।

तस्बिर, जय बोहोराको फेसबुकबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah