दमक/सोमबार प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभपाति झापाको गौरादह हेलिकप्टरमा आए । जनतामाबि गौरादहको मैदानमा हेलिकप्टर ल्याण्ड हुने खबर पाएपछि हेर्नेको भिड नै रहेको थियो ।

११ बजे देउवा आउने बताईएपछि बिद्यालयमा पढाइ पनि भएन् । बिद्यार्थीहरु हेलिकप्टर आउने प्रतिक्षमा आकाशतिर आँखा लगाइ रहे । मैदानको एक छेउमा करिब ३ घण्टासम्म हेलिकप्टर पर्खेर बसे ।

हेलिकम्टर आएपछि उत्साहित नजरहरु आकाशमा दौडाए । ठूलो आवाज र धर्तिमा कम्पन गराउदै हेलिकप्टर अवतरण भयो । देउवा टोपी र कोट मिलाउदै बाहिर निस्किए ।

संगसंगै थिए काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौड्याल । स्वागतमा झापाका प्रमुख जिल्ला अधिकारी सहित काँग्रेसका स्थानीय नेताहरु समेत लामबद्ध भएर बसेका थिए ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah