नेकपा एमालेका अध्यक्ष केपी ओलीले सम्बोधन गरिरहेको सभा नजिक बम विस्फोट भएको छ ।

ललितपुरको लगनखेलमा वाम गठवन्धनले आयोजना गरेको चुनावी सभास्थल नजिक बम विस्फोट भएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मंगलबार एमाले अध्यक्ष ओलीले लगनखेलमा सभालाई सम्बोधन गर्न शुरु गर्नासाथ सभास्थलभन्दा करिब ५ सय मिटर पर बम विस्फोट भएको हो ।

सभा स्थल नजिक रहेको नमुना मछिन्द्र माध्यामिक विद्यालय नजिक बम विस्फोट भएको हो ।  लोकान्तर बाट सभार