उर्जामन्त्री तथा राप्रपाका अध्यक्ष कमल थापालाई लक्षित गरि बम विस्फोट भएको छ । प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उमेदवार कमल थापा तथा क्षेत्र नम्बर २ प्रदेशसभा खका उम्मेदवार ईन्द्र बानियालाई लक्षित गरी बम बिष्फोट भएको हो ।

मकवानपुरको बागमती गाउँपालिकाको राईगाउको चुनावी सभालाई सम्बोधन गर्न जाने क्रममा थापा र बानियालाई लिन आएको हेलीकप्टर ल्यानड गरिराखेको स्थान हेटौडा ६ गौरीटारमा रहेको बाल जागृती स्कुल नजिक अज्ञात समूउपप्रधानमन्त्री कमल थापालाई लक्षित गरी बम बिष्फोट गराएको प्रहरीले जनाएको छ ।

थापा र बानियाँ सुरक्षित रहेको बम बिष्फोटबाट कुनैपनि मानवीय क्षति नभएको र अहिले उक्त स्थानमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah