दमक

सरकारले भोली अर्थात शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । क्रिसमस डे भएकाले सार्वजनिक बिदा दिएको गृहमन्त्रलायले जनाएको छ । आज एक सूचना जारी गरेर सार्वजनिक बिदाको घोषणा गरिएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड