अष्टमीको हत्यारा खोज्न, रवि टिम सहित युएई जादै, सञ्जय टक्लाले जेलबाट कसरी अन्तरवार्ता दिए
अष्टमीका परिवार र सिंगै गॉउलाई दिएको वचन पुरा गर्न हामी आबुदावी जाने तयारीमा छौ।यो लडाई जितेर संसारलाई ठुलो आवाजमा भन्न चाहन्छु, खबरदार!! परदेशमा दुख गर्न गएका हाम्रा चेलीहरुलाई छुने प्रयास नगर्लास्,कुदृष्टि नलगाउलास् ।



