नयाँ शक्ति पार्टीका केन्द्रीय सदस्यसहित समानुपातिक उम्मेदवार नै माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

शुक्रबार मकवानपुरमा भएको एक कार्यक्रममा नयाँ शक्ति पार्टी नेपालका केन्द्र्रीय मिनाकुमारी वाइवा रसमानुपातिक उम्मेदवार उत्सव चौलागाईंका साथमा पाँच दर्जनभन्दा बढी स्थानीय नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

मकवनानपुर क्षेत्र नम्बर दुई ‘क’ बाट प्रदेशसभाका उम्मेदवार तथा माओवादी केन्द्र मकवानपुरका इन्चार्ज कुमारी मोक्तानले उनीहरुलाई फुलमाला लगाएर स्वागत गरेकी छन् ।

मोक्तानले वाम एकता दुई पार्टीका बीचमा मात्रै नभइ छरिएर रहका अन्य वाम शक्तिलाई पनि एकतावद्ध बनाउन भएको भन्दै सबैलाई वाम गठबन्धनमा आवद्ध हुन आग्रह समेत गरेकी छन् । गठबन्धन देशको विकास र समृद्धिका लागि भएको भन्दै उनले यो चुनावमा वाम गठबन्धनले दुइतिहाइ बहुमत ल्याएर स्थिर सरकार बनाउने दावी गरिन् ।

माओवादी केन्द्रमा प्रवेश गरेका नयाँ शक्तिका नेताहरुले अब माओवादीमा आवद्ध भएर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।काठमाण्डु टुडे बाट सभार

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah