उर्लाबारीका सामाजिक व्यक्तित्वहरू कांग्रेसमा

उर्लाबारीको सामाजिक क्षेत्रमा क्रियाशिल व्यक्तित्वहरू नरबहादुर मोक्तान, जीवन पोमु, रामजी थापा, गोपाल कट्वाल, लोकबहादुर कट्वाल, विमल निरौलालगायत १०० जना नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उर्लाबारी ८ दुर्गापुरी बजारमा आयोजित विशाल चुनावी सभामा नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी, महेन्द्रकुमारी लिम्बू, केशवकुमार बुढाथोकी, मोरङ क्षेत्र नं. १ प्रतिनिधि सभा उम्मेदवार डिगबहादुर लिम्बू, मोरङ क्षेत्र नं १ सभापति खड्ग फागो, प्रदेश सभा १ का उम्मेदवार ललित अधिकारीले फुलमाला लगाएर स्वागत गर्नुभयो । इश्वर चन्द्र भट्टराईको फेसबूक पेज बाट

Image may contain: 4 people, people standing

Image may contain: 6 people, people smiling, people standing