सभा चलिरहेको थियो । मनोज गजुरेलले मञ्चबाट दर्शक तताईरहेका थिए । त्यहीबेला हेलीकपटरबाट नेकपा एमाले अध्यक्ष ओली आइ पुगे ।

बहुचर्चित माडीको बसन्तपुरमा आयोजना भईरहेको विशाल जनसभामा ।

कार्यक्रममा अध्यक्ष ओली धेरै बोले प्रचण्ड भन्दा ।

ओलीले प्रचण्डको प्रसंशा मात्र गरेनन, एमाले नेताहरुलाई खुलेर प्रचण्डको पक्षमा प्रचारमा लाग्न निर्देशन समेत दिए ।

सम्बोधनपछि ओली निसकिने बेला भयो । अनि शुरू भयो अंगालो !
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष ओलीको ।

प्रचण्डको स्वभाव, यो अंगालोले भावुक बने ऊनी । उनले तीन चार चोटी धन्यवाद भने ओलीलाई ।
माथि उठेको हात हल्लीरहयो धेरैबेर…










