काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापको घरदैलो कार्यक्रममा बम विस्फोट भएको छ। सोमबार बिहान चुनाव प्रचारका क्रममा चपली हाइट पुगेका गगनसहित कांग्रेसका नेता कार्यकर्ता घरदैलो कार्यक्रममा व्यस्त रहेका बेला बम विस्फोट भएको प्रहरे जनाएको छ। घटनाबारे विस्तृत विवरण प्राप्त हुन बाँकी छ। अन्नपूर्ण पोस्ट बाट

काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापको घरदैलो कार्यक्रममा बम विस्फोट भएको छ। सोमबार बिहान चुनाव प्रचारका क्रममा चपली हाइट पुगेका गगनसहित कांग्रेसका नेता कार्यकर्ता घरदैलो कार्यक्रममा व्यस्त रहेका बेला बम विस्फोट भएको प्रहरे जनाएको छ। घटनाबारे विस्तृत विवरण प्राप्त हुन बाँकी छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड