हलिउड नायिका सलमा हायकको ठूलो बेइजतीबाट जोगिएकी छन् । उनी धन्नधन्न नाङ्गै हुनबाट जोगिएकी हुन् । एउटा स्वीमिङ पोखरीभित्र फोटो सुट गरेर निस्कने क्रममा पानीले झण्डै उनको ड्रेस खोलिदिएको थियो ।
भिजेको ड्रेस गह्रुङ्गो भएर छातीमा अडिन नसकेपछि झण्डै उनको लाज उदाङ्गिएको थियो ।
लाज देखिने अवस्थामा पनि मुस्कुराउँदै जोडले आफ्नो बक्षस्थल लुकाउन उनले लुगा अँठ्याएको दृश्य हेर्न लायक थियो ।
उनलाई ड्रेस थाम्न धौ धौ भएपछि उनीसँगै पानीमा रहेका अर्का पुरुष कलाकर्मीले उनको ड्रेस थामिदिएका थिए । समाचार माध्यमहरूले सलमाको उक्त अवस्थालाई ‘आनन्दित घटना’का रूपमा ब्याख्या गरेका छन् ।