युएई | सुपरभाइजरले बलात्कार गरि आफू आत्महत्या गर्न बाध्य भएको अस्टमि गुरुङले आफ्नो मोबाइलमा भिडियो रेकर्ड गरेपछि घटनाले नयाँ मोड लिएको हो । शव झुन्डिएको अवस्थामा भेटिएकोले स्थानीय प्रसासन र अस्पतालले आत्महत्या नै मानेर १४ दिन पछि स्वदेश पठाएको थियो ।

तर शवको दाहसंस्कार पछि सार्वजनिक भएको एउटा भिडियोले उक्त घटनालाई नयाँ रुप दिएको छ । अस्टमी गुरुङलाइ बलात्कार गर्ने आफ्नै सुपरभाइजर साइमन काजि आबुदाबिमा पक्राउ परेको कुरा पत्रकार रबि लामिछानेले बताएका छन् साथै रबि आबुदाबि पुगेका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

युएई भ्रमणमा रहेका पत्रकार रबि लामिछानेको अगाडी नेपाली दुताबासका अनेक गुनासाका नेपालीले सुनाएका छन् त्यस्तै अष्टमी गुरुङको घटनाबारे जानकारी दिएका हेरौ नेपालीसंगको अन्तरक्रिया गरेका छन् ।

बिभिन्न नेपालीहरुको दुख पिडा अनि आक्रोश यसरी सुने रविले हेर्नुहोस यो भिडियो ।

भिडियो यहाँ बाट हेर्नुहोला :