सुदूर पश्चिमको धनगढी कैलाली क्षेत्र न. ५ का लागि मतदातालाई भोट कसरी हाल्ने भनि तालिन दिने ठाउबाट नै मत आफ्नो पक्षमा पार्न भनि काङ्ग्रेस कार्यकर्ता द्धारा सारी र सल दलित, रानतारु एव दुखी निमुखालाई बितरण गरिएको भिडियो सामाजिक संन्जालमा भाइरल बन्दै ।
देउवा पत्नी आर्जुको पक्षमा मत पार्न मौन अबधी पश्चात् कैलालिमा काङ्ग्रेसले सल र सारी राना थारु,दलित जनजाती बस्तिहरुमा रुखमा छाप भन्दै अत्याधिक बाडदै। कैलालीको धनगढीमा मौनअबधीमा पनि सारी र सल बितरण गरेको भिडियो भाईरल हुदै
हेर्नुहोस प्रमाणको लागि भिडियो …
भिडियो र न्युज सन्तोष सिंह को र सुधारखबर बाट सभार गरिएको










