प्रकाश योगी

नेपाली लोक दोहरी क्षेत्रमा मा नया अनुहार हरु थपिने क्रम तीब्र छ कोही सोक पुरा गर्न त कोहि यसै क्षेत्र मा आफ्नो भबिस्य बनाउने लक्ष्य ले यस क्षेत्र मा प्रबेश गरेका हुन्छ्न । बुवा नारायण कुवर र आमा हेमा कुमारी कुवर को कोख बाट सिन्धुपाल्चोक जिल्ला मा जन्मिएकि प्रतिभा वान सुमधुर स्वर कि धनी नब गायिका सबिना कुवर नेपाली लोकदोहरी क्षेत्र मा आफ्नो लक्ष्य लाइ उचाइ मा पुर्याउन का लागी सिन्धुपाल्चोक बाट राजधानी काठमाडौ मा आइ अनबरत रुप मा संघर्ष गरि रहेकी छिन । लोक दोहरी गित भने पछि विद्यार्थी जिबन देखी नै निकै चासो भएकी कुवर स्कुल मा हुने सांगीतिक कार्यक्रम मा सधै सहभागीता जनाउथिन । बिगत केहि बर्ष देखी औपचारिक रुप मा सांगीतिक क्षेत्रमा प्रबेश गरेकी गायिका सबिना का चर्चित गित हरु चोली ढाकै को , मेरै बुडा ले रोगी बनायो गित चर्चामा छन ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पछिल्लो समय को लोक दोहरी गित का बिकृती का बिषय मा गायिका सबिना भन्छिन : लोक गित भनेको हाम्रो सस्कृती हो यस लाइ हामी ले बचाइराक्नु हाम्रो कर्तव्य र जिम्बेबारी हो ।

हो पछिल्लो समय मा लोक तथा दोहरी मा केहि गीत हरुमा बिकृती हरु र छाडापन देखिएका छ्न हामी सबै नेपाली सस्कृती लाइ माया गर्ने हरु ले हटाउदै लैजानु पर्छ ।

गायिका सबिना कुवर लाइ हाम्रो तर्फ बाट सफलता को शुभकामना ।

कुवर को आवाज मा रहेको गित सुन्न र हेर्न को लागी यो लिंक खोल्नु होला ।

https://youtu.be/IaXkAy-sjEg