पहिलो चरणअन्तर्गत मंसिर १० गते मतदान भएको गोरखा–२ मा मतगणना शुरु भएको छ ।

मतगणनाको प्रारम्भिक परिणाम अनुसार नेपाली कांग्रेससमेतको समर्थनमा उम्मेदवार रहेका नयाँ शक्ति नेपाली पार्टीका संयोजक डा. बाबुराम भट्टराईले शुरुवाती अग्रता लिएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

६० मत गणना भइसक्दासम्म भट्टराईको ४० मत पाएका छन् । उनका प्रतिस्पर्धी वाम गठवन्धनका उम्मेदवार माओवादी नेता नारायणकाजी श्रेष्ठले १६ मत पाएका छन् ।