ललितपुर जिल्लाको एक्जीट पोलमा क्षेत्र नं १ मा एमालेका उम्मेदवार नवराज सिलवाल ३८ प्रतिशत मतसहित अगाडि देखिएका छन् भने कांग्रेसका उदय शम्शेर जबरा उम्मेदवार ३७ प्रतिशत सहित दोस्रो र विवेकशिलका केशव प्रसाद तिमल्सिना तेस्रो स्थानमा छन् ।

क्षेत्र न‌ २

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यस्तैगरी ललितपुर २ मा एमालेका कृष्णलाल महर्जन ३७ प्रतिशत, नेकाका चन्द्र महर्जन २३ प्रतिशत, विवेकशिल साझाका अमिरराज महर्जन १६ प्रतिशत मतदाताको समर्थन पाउन सफल भएका छन् ।