हुम्ला- हुम्लामा प्रतिनिधि सभामा स्वतन्त्र उम्मेदवार नेपाली कांग्रेस र वाम गठबन्धनका उम्मेदवारभन्दा दोब्बरले अगाडि छन्। पछिल्लो मतपरिणाम अनुसार १२ सय ७४ मत गणना हुँदा स्वतन्त्र उम्मेदवार छक्क वहादुर लामाले ४ सय ३४ मत ल्याएका छन् ।

माओवादी केन्द्रका छिमी दोर्जे लामा २ सय ५६ नेपाली कांग्रेसका मंगल वहादुर शाही २ सय ३४, नयाँ शक्तिका तुल वहादुर शाही ४, जनसमाजवादीका रण वहादुर रम्तेला १ सय ८३, राप्रपाकी देवकी शाही, संघीयसमाजवादी फोरमका काली वहादुर विक ३ र १ सय ३८ मत बदर भएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड