काठमाडौं- प्रतिनिधिसभाको प्रत्यक्षतर्फको जारी मतगणनामा वाम गठबन्धन अगाडि देखिएको छ। माओवादी केन्द्र र एमाले समान रुपमा १३/१३ स्थानमा अगाडि देखिएका छन्। कांग्रेसले भने चार स्थानमा अग्रता लिइरहेको छ।
नेकपा एमालेले अग्रता लिइरहेका स्थान:
ताप्लेजुङ मुस्ताङ बैतडी बझाङ मनाङ मुगु म्याग्दी दार्चुला ओखलढुंगा धादिङ १ पाँचथर नुवाकोट
माओवादी केन्द्रले अग्रता लिइरहेका स्थान:
रुकुम पूर्व रुकुम पश्चिम रोल्पा १ रोल्पा २ जाजरकोट सिन्धुपाल्चोक १ कालीकोट १ गोरखा १ गोरखा २ सोलुखुम्बु भोजपुर जुम्ला रामेछाप
कांग्रेसले अग्रता लिएका स्थान:
लमजुङ, रसुवा र संखुवासभा, बाजुरा।









