भोजपुर
बाम गठबन्धनबाट भोजपुर प्रदेशसभा (ख) सदस्यका उम्मेदवार शेरधन राइले १०५८ मत ल्याएकाछन् । काँग्रेसका उम्मेदवार गोबिन्द बहादुर कार्की ५९८ मत ल्याएर पछ्याइ रहेकाछन् ।
प्रदेश नं. १ को मुख्यमन्त्रीका दाबेदार समेत राइले कार्कीलाइ निक्कै पछि पार्दै गएको त्यहाँ रहेका पत्रकार एक्सन राइले जानकारी दिएकाछन् । प्रदेशसभा सदस्यमा भने लोकतान्त्रिक गठबन्धन र बाम गठबन्धनको तिब्र प्रतिस्पर्धा रहेको छ ।











