दाङको तुलसीपुरमा गोली चलेको छ । मतपेटिका लुट्ने प्रयास भएपछि प्रहरीले दुई राउण्ड गोली चलाएको हो ।

दाङ–३ को मतपेटिका संकलन गरिरहेका बेला तुलसीपुरस्थित अरनिको मैदानमा दुई युवाले जबर्जस्ती पसेर मतपेटिका कब्जा गर्न खोजेपछि प्रहरीले रोक्न खाजेको र प्रहरीमाथि समेत जाइलागेपछि गोली चलाउनु परेको स्थानीय प्रशासनले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड