प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत पहिलो चरणमा निर्वाचन सपन्न भएको ताप्लेजुङको पछिल्लो परिणाम सार्वजनिक भएको छ । र एमाले उमेदवार योगेश भट्टराईको अग्रता निकै फराकिलो रहेको छ ।

बाहिरिएको मत परिणामअनुसार एमालेका योगेश भट्ट्राईले ७३८६ मत ल्याएका छन् भने कांग्रेसका केशव दाहालले ४५६८ मत ल्याएका छन् ।