काठमाडौं– काठमाडौं क्षेत्र नम्बर ४ को प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । जसअनुसार कांग्रेसका गगन थापाको एक हजार ४१ मत छ भने एमालेका उम्मेदवार राजन भट्टराईले १२ सय ३९ मत ल्याएका छन् । करिब २ सय मतले गगन पछि परेका छन् । बुढानिलकण्ठबाट काठमाडौं क्षेत्र नम्बर ४ को मतगणना सुरु भएको छ ।