काठमाडौं क्षेत्र नम्बर ५ मा नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले शुरुवाती अग्रता लिएका छन् ।

शुक्रवार बिहान शुरु भएको मतगणनाको प्रारम्भिक नतिजामा पोखरेलले ६ सय ८० भोट पाएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेपाली कांग्रेसका डा प्रकाशशरण महतले २ सय ९८ मत पाएका छन् ।

विवेकशील साझा पार्टीका संयोजक उज्वल थापाले ८८ मत पाएका छन् ।