काठमाडौं– काठमाडौं क्षेत्र नम्बर २ मा एमालेले सुरुवाती अग्रता लिएको छ । पछिल्लो अपडेट अनुसार एमालेका उम्मेदवार माधव कुमार नेपालले एक हजार ३४ मत ल्याएका छन् । त्यस्तै कांग्रेसका दीपक कुईकेलले ४ सुय ६८ तथा विवेकशिल साझा पार्टीका सूर्यराज आचार्यको ४ सय २३ मत छ ।

माधव नेपाल ५ सय ६६ मतले अगाडि छन् । पहिलो मतपरिणाम सार्वजनिक गर्दा साझा विवेकशिल दोस्रो रहेकोमा पछिल्लो अपडेटमा तेस्रो भएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड