काठमाडौं–  काठमाडौं क्षेत्र नम्बर ५ मा एमालेले अग्रता  बढाएको  । एमालेका उम्मेदवार ईश्वर पोखरेलले निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार प्रकाशशरण महत भन्दा दोब्बर मतले अगाडि छन् ।

पछिल्लो अपडेटअनुसार पोखरेलको  १४ सय मत छ । महतको  ६ सय १३ मत ल्याएका छन् ।  विवेकशिल साझा पार्टीका उम्मेदवार उज्वल थापाले  एक सय ८३ मत ल्याएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड