ललितपुर– ललितपुर क्षेत्र नम्बर १ मा एमाले उम्मेदवार नवराज सिलवालले अग्रता लिएका छन् । प्रारम्भिक मतपरिणाअनुसार उनले  ४ सय ७७ मत ल्याएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार उदय शमशेर राणाले ४ सय १४ मत ल्याएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड