बझाङ– बझाङको प्रतिनिधिसभा सदस्यमा एमालेका भैरवहादुर सिंह विजयी भएका छन्। उनले कांग्रेसका पृथ्वीबहादुर सिंहलाई पराजित गरेका हुन्।

भैरवबहादुर ५ हजार ६५९ मतान्तरले कांग्रेसलाई पछि पारेका हुन्।  भैरवबहादुरले २८ हजार ८ सय ८१ मतसहित जित हात पारेका हुन्। कांग्रेसका पृथ्वीबहादुर सिंहले २३ हजार २ सय २२ मत ल्याए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

योसहित एमालेले ४ क्षेत्रमा विजयी हासिल गरेको छ।