काठमाडौं- काठमाडौं क्षेत्र नम्बर ४ मा वाम गठबन्धनका एमाले उम्मेदवार राजन भट्टराईले अग्रता अझ बढाएका छन्।

प्रतिनिधिसभाका उम्मेदवार भट्टराईले प्रतिस्पर्धी कांग्रेसका गगन थापालाई मतले पछि पारेका हुन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पछिल्लो गणना अनुसार भट्टराईले २ हजार ८ सय ३९ मत ल्याउँदा थापा २ हजार ४ सय ३७ मत ल्याई पछ्याइरहेका छन्।