झापाको क्षेत्र नं. ५ को ताजा मत परिणाम आएको छ । त्यहाँ रहनु भएका हाम्रा सहकर्मी बिमल खतिवडाका अनुसार अहिलेसम्मको मत परिणाम अनुसार बाम गठबन्धनका उम्मेदवार एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दोब्बरभन्दा बढि मतअन्तरले अगाडि रहनु भएको छ ।
काँग्रेस उम्मेदवार खगेन्द्र पाण्डव अधिकारी पछिपछि रहेकाछन् । त्यहाँबाट भर्खरै प्राप्त भएको नतिजा यस्तो छ ।
केपी शर्मा ओली ४२३५
खगेन्द्र पाण्डव अधिकारी २०७३












