ललितपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार नवराज सिलवाल निरन्तर अगाडि देखिएका छन्।

ताजा मत अनुसार सिलवालले २ हजार ६ सय ४ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार उदय शमशेर राणाको २ हजार २ सय ९९ मत छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड